birat ribon

विश्व ट्वान्टी–२० : म्यानमार पहिला ब्याटिङमा, नेपालले २ ओभरमा लियो २ विकेट

Neuro
विश्व ट्वान्टी–२० : म्यानमार पहिला ब्याटिङमा, नेपालले २ ओभरमा लियो २ विकेट

cura insider

विराटनगर, असोज १७
आइसिसी विश्व ट्वान्टी–२० एसिया छनौट ‘बी’–२०१८ अन्तर्गत अलिहे नेपाल र म्यानमारबीचको खेल जारी छ । अहिले म्यानमार नेपालविरुद्ध ब्याटिङमा छ ।

खेलको सुरुआतीमै नेपाल म्यानमारमाथि हाबी भएको छ । सुरुआती २ ओभरमा नेपालले म्यानमारको २ विकेट लिइसकेको छ । नेपालले लागतार २ ओभरमा २ विकेट लिएको हो ।

ताजा स्थितिमा ४ ओभरको खेल सकिँदा म्यानमारले १८ रन जोडेको छ ।

jackson ribon