birat ribon

यु–१९ एसिया कप : नेपालले युएईबाट पायो २६९ रनको लक्ष्य, जित्ला त ?

Neuro
यु–१९ एसिया कप : नेपालले युएईबाट पायो २६९ रनको लक्ष्य, जित्ला त ?

cura insider

विराटनगर, असोज १६
बंगलादेशमा जारी यु–१९ एसिया कप क्रिकेमामा अहिले जारी खेलमा नेपालले युएईबाट २६९ रनको विजयी लक्ष्य पाएको छ । यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको नेपालले सो लक्ष्य पाएको हो ।

आजको खेलमा टस जितेर युएईले पहिला ब्याटिङ रोजेको थियो, जसमा उसले नेपालाई ठूलो चुनौती दियो । उसले पूरा ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २६८ रन बनाएको थियो ।

बलिङतर्फ नेपालका लागि नन्दन यादव, राशिद खान र पवन सर्राफले समान २–२ विकेट आफ्नो नाममा लेखाए । अबको केहीबेरमा नेपाल जवाफी ब्याटिङमा आउँदैछ ।

jackson ribon