birat ribon

एसिडिटीबाट राहत पाउने घरेलु उपायहरु यस्ता छन्

Neuro
एसिडिटीबाट राहत पाउने घरेलु उपायहरु यस्ता छन्

cura insider

 

एसिडिटीको समस्या प्राय नेपालीहरुलाई हुने गर्छ । खानपानमा राम्रोसंग ध्यान नदिनु यसको प्रमुख कारण मानिन्छ । एसिडिटीको समयमा नै उपचार गर्न सकिएन भने हामीलाई पछि गएर आन्द्राको क्यान्सर हुनसक्छ । त्यसैले यसलाई हामीले सामान्य समस्याको रुपमा लिनु हुदैन । अमिलो डकार आउने , पेट दुख्ने , पेट फुल्ने , खाना अपच हुनु आदि एसिडिटीको लक्षण हुन् । यसलाई हामी समन्य घरेलु उपचारको माध्यमबाट पनि निको पार्न सक्छौं ।

एसिडिटीलाई निको पार्ने केहि घरेलु उपायहरु यस्ता छन् :

१) बिहानै खाली पेटमा तुलसीको पात खाने गर्नुहोस्, जसका कारण एसिडिटी हुँदैन ।

२) खाना खाएपछि थोरै सख्खर खाएमा पनि एसिडिटीबाट बच्न सकिन्छ ।

३) एसिडिटीबाट राहत पाउन बिहान २ ग्लास मनतातो पनि पाउनुपर्छ ।

४) खाना खाइसकेपछि ल्वाङ चुस्ने बानीले पनि यसलाई रोकथाम गर्न मदत पुग्छ ।

५) कागतीको रस र वीरे नुन मुलामा राखेर खाँदा एसिडिटीबाट केही हदसम्म राहत पाउन सकिन्छ ।

jackson ribon