birat ribon

‘नक्कली नानी’ बनिन् साम्राज्ञी, देखियो फिल्ममा नदेखिएको एक्सन (भिडियो)

Neuro
‘नक्कली नानी’ बनिन् साम्राज्ञी, देखियो फिल्ममा नदेखिएको एक्सन (भिडियो)


विराटनगर, असोज १६
नायिका साम्राज्ञी राज्यलक्ष्मि शाह अभिनित ‘नक्कली नानी’बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका नट्टु शाहको शव्द रचना तथा स्वरमा रहेको सो म्यूजिक भिडियोमा नायिका साम्राज्ञीलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

cura insider

सो म्यूजिक भिडियोमा साम्राज्ञीलाई नट्टु र उनको टिमका साथ देखाइएको छ । भिडियोलाई मनिष अधिकारीले निर्देशन गरेका छन् । यसैगरी निर्देशनमा मनिषलाई जीवन स्वर र योदिन सम्बाहाम्फेले साथ दिएका छन् भने उत्सव प्रधानले निर्माण गरेका छन् ।

 

jackson ribon