birat ribon

शान्ति सेनामा गएका प्रेमी नफर्किएपछि आँचल शर्मा पागल भइन् (भिडियो)

Neuro
शान्ति सेनामा गएका प्रेमी नफर्किएपछि आँचल शर्मा पागल भइन् (भिडियो)


विराटनगर, असोज १५
नवराज कलाउनीको स्वरमा रहेको ‘बेहुलो सिपाही’बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मिस्टर आरजेको र्यापमा रहेको सो म्यूजिक भिडियो युट्युबमार्फत् सार्वजनिक भएको हो ।

cura insider

गायक नवराजकै कलाउनीकै शव्द र संगीत रहेको सो गीतमा नायिका आँचल शर्माको अभिनय रहेको छ भने उनलाई स्वप्निल गुप्ताले साथ दिएका छन् । राजीव समरको निर्देशनमा बनेको सो म्यूजिक भिडियोलाई सम्पादन गर्ने काम सुप्रिम शर्माले गरेका छन् ।

भिडियोः

jackson ribon