birat ribon

यस्तो छ गायक रामकृष्ण ढकालको ‘चरित्र’ (भिडियोसहित)

Neuro
यस्तो छ गायक रामकृष्ण ढकालको ‘चरित्र’ (भिडियोसहित)


विराटनगर, असोज १४
गायक रामकृष्ण ढकालको नयाँ गीत ‘चरित्र’ को म्युजिक भिडियो सार्वजानिक भएको छ । रामकृष्णको आवाज रहेको सो गीतमा उनी आफैंले अभिनय गरेका छन् ।

गीतमा मनिष वशिष्टको शब्द छ भने पुरुषोत्तम सुवेदीको संगीत रहेको छ । यस्तैगरी संगीत संयोजन भने फणिन्द्र राईको छ ।

cura insider

यस्तै गीतको भिडियोलाई शान थापाको निर्देशन गरेका छन् भने अभिनयतर्फ गायक ढकाललाई मोनालिशा शर्मा र विकास लामिछानेले साथ दिएका छन् । उक्त भिडियोलाई अनिल के मानन्धरले छायाङ्कन गरेका हुन् भने सम्पादनसुप्रिम पराजुलीले गरेका छन् ।

 

jackson ribon