birat ribon

बच्चा जन्मिएपछि यस्ता कुराहरुमा ध्यान दिनुहोस

Neuro
बच्चा जन्मिएपछि यस्ता कुराहरुमा ध्यान दिनुहोस

cura insider

 

हरेक घरमा बच्चा जन्मिनु भनेको एउटा हर्षको बिषय हो । बच्चा जन्मिएपछि बच्चाको हेरचाह गर्न कुनै पनि प्रकारको कमी आउन दिन हुदैन । भक्खरै जन्मेको बच्चाहरुलाई सजिलैसँग रोगहरुले संक्रमण गर्न सक्छन् । त्यसैले हरेक अभिभावकले बच्चा जन्मेपछि के गर्ने भन्ने कुरा राम्रोसँग जान्नुपर्छ ।

बच्चा जन्मिएपछि ध्यान दिनुपर्ने कुराहरु यस्ता छन् :

१. बच्चा जन्मिएको १ घण्टाभित्र स्तनपान गराउने ।

२. बच्चालाई शितांग हुन नदिन २-४ घण्टासम्म नुहाउनु हुन्न ।

३. कमसेकम ६ महिनासम्म आमाको दुधमात्र खुवाउने ।

४. सो अबधिमा दिनुपर्ने सबै खोपहरु दिने ।

५. कम्तिमा ४ महिना स्वास्थसंस्थामा लगेर वृद्धिविकासको अनुगमन गराउने ।

६. ६ महिना लागे पछि आमाको दुधसंगै थोरै खानापनि खुवाउने ।

७. बच्चा एक वर्षको भएपछी थप खाना खुवाउने अनि ऊ संग खेल्ने ।

८. बच्चाको शारीरिक विकास तिब्र हुने गर्दा पोसिलो खाना खुवाउने ।

९. २ वर्षसम्म निरन्तर स्तनपान गराउने ।

jackson ribon