आजभन्दा १५० वर्षपहिले कस्तो थियो नेपाल ? (हेर्नुहोस् २० तस्बिरमा)

विराटनगर, असोज १०
शताब्दीपहिलेको काठमाडौं कस्तो थियो होला ? अहिलेको विकास र पूर्वाधार निर्माण देखेका व्यक्तिले त्यसबेलाको इतिहास पढ्ने वा तस्बिर हेर्ने हो भने निकै पछाडि फर्किनुपर्ने हुन्छ ।

हाल देशको राजधानी रहेको काठमाडौं कुनैबेला सामान्य गाउँ थियो । त्यसबेला न फराकिलो बाटो थियो, न मोटर–गाडी, न सहरमा बिजुली । आजभन्दा करिब डेढ सय वर्षपहिले र त्यो समय आसपासका यी तस्बिर हेर्दा तपाईं नेपालको कुनै दुर्गम गाउँको जनजीवनमा फर्किन सक्नुहुन्छ ।

यहाँ हामीले इन्टरनेटबाट पुरानो नेपालका २० तस्बिर संकलन गरेका छौं :

प्रतिक्रिया

Loading...