छोरी टिनाका साथमा नेपाल आइपुगे बलिउड अभिनेता गोविन्दा (भिडियोसहित)

0


काठमाडौं, भदौ ३०, बलिउड अभिनेता गोविन्दा उनकी छोरी टिनाका साथमा नेपाल आइपुगेका छन् । भोलि काठमाडौंमा आयोजना हुन लागेको ‘एलजी सिने सर्कल अवार्ड’मा सहभागी हुनका लागि नेपाल आएका हुन् ।

बिहान पौने ११ बजे नेपाल आएका गोविन्दाले आफूलाई नेपालीहरुले अत्ति नै माया गर्ने बताए । उनले सबै नेपाली फ्यानहरुलाई धन्यवाद दिएका थिए । गोविन्दाले नेपालमा रहँदा पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरी दर्शनका लागि जाने बताएका छन् ।

आयोजक प्रमुख दिनेश डिसीका अनुसार गोविन्दाले नेपाली गीतमा समेत नाचेर आफ्नो प्रस्तुती दिनेछन् ।

यो पनि पढ्नुहोस् :

गोविन्दा ‘एलजी सिने सर्कल अवार्ड’का लागि नेपाल आउने, २३ विधामा मनोनयन सार्वजनिक

 

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW