तीजको लहर आयो बरी लै : यस्तो रह्यो सेलिब्रटीहरूको तीज (फोटो फिचर)

विराटनगर, भदौ २७
आज देशैभरि हिन्दू नारीहरूको विशेष पर्व हरितालिका तीज मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी यो पर्व विशेष महत्त्वसाथ मनाइन्छ । यो पर्वलाई एक मौलिक र सांस्कृतिक पर्वका रूपमा मनाउने चलन छ ।

तीजमा खास गरी भगवान् शिवको पूजा–आरधान गरिन्छ । आजको दिन विवाहित महिलाले ब्रत बसेर भगवान् शिवको पूजा गर्नाले पतिको आयु बढ्ने विश्वास गरिन्छ भने अविवाहितले राम्रो पति पाऊँ भनेर आजको दिन ब्रत बस्ने गर्छन् ।

आज नेपाली महिला कलाकार तथा अन्य सेलिब्रेटीले पनि तीज आ–आफ्नै तरिकाले मनाएका छन् । उनीहरूले हालेका तीजे तस्बिरले सामाजिक सन्जाल सजिएका छन् । हेरौं केही तस्बिरहरू :

 

प्रतिक्रिया

Loading...