‘भाग्यले साथ दिएपछि’ खिचिएका यी उत्कृष्ट १८ तस्बिर, जुन हेरेपछि मस्तिष्क हल्लिन्छ !

एजेन्सी, भदौ १६
जस्तै सिपालु फोटोग्राफरले खिचेका तस्बिर पनि कहिलकाहीं सामान्य लाग्छन् । अनि, कहिलेकाहीं भने सामान्य मानिसले खिचेका तस्बिर पनि अर्थपूर्ण र हिट बनिदिन्छन् ।

जबसम्म सही समय र सही स्थानको संयोजन मिल्दैन, तबसम्म जतिपटक फोटो खिचे पनि राम्रा नहुन सक्छन् । ब्राइट साइटले यहाँ केही तस्बिर संयोजन गरेको छ, जुन हेर्न र बुझ्न समय र दिमाग दुवै चाहिन्छ । हेरौं ती तस्बिर :

प्रतिक्रिया

Loading...