नेपाललाई लगातार झट्का, १०० रन जोड्दा ५ विकेट पतन

विराटनगर, भदौ १६
एसिया कप क्रिकेटमा आफ्नो तेस्रो खेलमा मलेसियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले खराब प्रदर्शन गरेको छ । नेपालको सुरुआती ५ विकेट पतन भइसकेको छ ।

नेपालले पहिलो विकेटका रूपमा सुवास खकुरेललाई ९ रनमा गुमाउँदा दोस्रो विकेटको रूपमा कप्तान पारस खड्कालाई १३ रनमा गुमायो ।

त्यस्तै, तेस्रो विकेटको रूपमा अनिलकुमार साह १६ रनमा आट हुँदा चौथो विकेटका रूपमा उपकप्तान ज्ञानेन्द्र मल्ल ११ रनमै आउट टभए । त्यसपछि पाँचौं विकेटका रूपमा सागर पुन शून्य रनमा आउट भए ।

यो समाचार बनाउँदासम्म नेपालले २१ ओभरमा ५ विकेटको क्षतिमा १०० रन पूरा गरेको छ ।

प्रतिक्रिया

Loading...