पथरी निवासी अजयले गरे हेकिप्टरमै फूलमाला

0

कोशी अनलाइन
विराटनगर, भदौ ३, नेपालकै इतिहासमा पहिलोपटक पथरीका एक पाइलटले हेलिकप्टरमै इंगेजमेन्ट गरेका छन् ।

भर्खरै मात्र पाइलट ट्रेनिङ पूरा गरेका पथरीका अजय शेनले आफ्नो फूलमाला हेलिकप्टरमै गरेका हुन् । अमेरिकाको वाशिन्टन शेटलमा बस्ने राईले भर्खरै मात्र पाइलटको तालिम सकेका हुन् ।

उनी सम्भवतः नेपालको इतिहासमा पहिलोपटक हेलिकप्टरमा फूलमाला गर्ने पहिलो नेपाली हुन् । उनले केही समयअघि मात्र एफएए मापदण्डअनुसारको हेलिकप्टरको परीक्षा पास गरेका थिए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW