ट्रेलरमा यस्तो देखियो मगर संस्कृतिमा आधारित ‘शिरफूल’

0

काठमाडौं, साउन २६
मगर संस्कृतिमा आधारित फिल्म ‘शिरफूल’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम गरी उक्त फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । यस फिल्मको रिलिज मिति आगामी मंसिर २१ लाई तोकिएको छ ।

‘शिरफूल’लाई निर्देशक कमल एक्चाई मगरले निर्देशन गरेका छन् । मगर्स क्रियसन इनभेस्टमेन्टको ब्यानरमा बनेको फिल्म आशीर्वाद पुनले बनाएका हुन् ।

सांस्कृतिक कथा समेटिएको फिल्ममा रूपा राणा, मरिस्का पोखरेल, देवराज आले, विनिता थापामगर, राज थापा, सुनील रोक्का, नमिता तामाङ, पूजा गदाललगायतको अभिनय देख्न सकिन्छ ।

यस्तो छ भिडियो :

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW