‘शत्रु गते’को सिक्वेल ‘दाल भात तरकारी’मा दीपक र दीपाश्रीको सट्टामा पुष्पल र स्वस्तिमा !

0

कोशी अनलाइन
विराटनगर, साउन २५, आगामी नयाँ वर्ष वैशाखमा प्रदर्शन गर्ने लक्ष्य लिएको ‘शत्रु गते’ टोलीको अर्को फिल्म ‘दाल भात तरकारी’मा नायक पुष्पल खड्का र नायिका स्वस्तिमा खड्का फाइनल भएका छन् ।

यसअघिको ‘शत्रु गते’मा मुख्य भूमिका निभाएका दीपकराज गिरी र दीपाश्री निरौका सट्टामा यी दुई कलाकारलाई राखिएको हो ।

किरण केसीका छोरा सुदन केसीले निर्देशन गर्ने सो चलचित्र मह संचारको प्रस्तुति तथा किरण केसीको निर्माणमा तयार हुन लागेको हो । नयाँ वर्ष २०७६ वैशाख १३ बाट अल नेपाल रिलिज हुने छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW