यसरी हटाउनुहोस् मोजाको दुर्गन्ध

0

प्रायः मानिसको जुत्ता–मोजा अत्यन्तै धेरै गन्हाउँछ । यो धेरैको समस्या हो । सामान्य लाग्ने तर दैनिक यस्तो समस्यबाट मुक्ति पाउन मानिस प्रयास गरिरहेका हुन्छन् ।

यो समस्या गर्मीयाममा अझै बढी हुन्छ । जुत्ता–मोजा गन्हाउनाले मानिसको दैनिक जीवनमै अप्ठेरो भइरहेको हुन्छ ।

काखी वा जुत्ता–मोजा गन्हाउने समस्याबाट मुक्ति पाउने केही उपायबारे यहाँ चर्चा गरिएको छ ।

– बजारमा पाइने गुणस्तरहीन जुनसुकै रोलर वा अन्य सामग्रीको प्रयोगले यस्तो दुर्भन्ध फैलिने गर्छ । त्यसनिम्ति स्वदेशी जडीबुटीको प्रयोग गर्नुपर्छ । उच्च गुणस्तरको ओडो केयरको पनि प्रयोग गर्न सकिन्छ । यो बजामा पाइन्छ ।

– नेपालमै आयुर्वेदिक प्रविधिबाट उत्पादन गरिएको नाशक हर्बल स्प्रे (ओडो केयर) ले पनि यो समस्या हटाउन मदत गर्छ ।

– ओडो केयर प्रयोग गर्नाले जुत्ता–मोजा र काखीमा रहेको फंगल कम हुन्छ । यसको नियमित प्रयोगबाट काखी तथा जुत्ता–मोजा गन्हाउने कम हुन्छ ।

– सफा जुत्ता मोजा लगाउनुअघि राम्रोसँग यसले स्प्रे गर्नु उत्तम हुन्छ । लामो समयसम्म समस्या हुनेले जुत्ता–मोजामा स्प्रे गर्दा पनि यो समस्या घट्छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW