शाहिद कपूरको ‘बत्ति गुल मीटर चालु’ सार्वजनिक, ‘विद्युत क्रान्ति’ गर्दै शाहिद र श्रद्धा

0

1कोशी अनलाइन
विराटनगर, साउन २४, निर्देशक श्रीनारायण सिंहको ‘बत्ति गुल मीटर चालु’ बिजुलीको मुद्दामा रहेर बनेको फिल्मको ट्रेलर शुक्रबार रिलिज भएको छ । आज सार्वजनिक भएको सो ट्रेलरमा शाहिद कपूर र यामी गौतम वकिलको भूमिकामा छन् भने श्रद्धा शाहिदकी प्रेमिकाको भूमिकामा छन् ।

फिल्ममा शाहिदका साथीको हत्या हुन्छ र यही कारण शाहिद आफ्नो साथीलाई न्याय दिलाउन वकिलको भूमिका निभाउछिन् । साहिदको प्रतिपक्षमा यामी गौतमलाई देखाइएको छ ।

यस फिल्मका निर्माता भूषण कुमार हुन् भने फिल्ममा शाहिद, श्रद्धा कपूर र यामी गौतमका साथमा एन्ना अडरलगायतको भूमिका छन् । फिल्म २१ सेप्टेम्बरमा प्रदर्शनमा आउने भएको छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW