सचिन फूयालको ‘दन्ते मोहनी’मा कार्टुन्ज क्रु को यस्तो डान्स

0

कोशी अनलाइन
विराटनगर, साउन २५, गायक सचिन फूयालको आवाजमा रहेको गीत ‘दन्ते मोहनी’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित डान्स क्रु ‘कार्टुन क्रु’ले यस गीतको म्यूजिक भिडियोलाई थप मोहनी दिएका छन् ।

मिस्टर बिन, बिन लादेनलगायत विश्वका चर्चित व्यक्तिहरुको माक्स्का साथमा गरिएको सो डान्सले यूट्युबमार्फत थुप्रै दर्शकहरुलाई मोहनी लगाउन सफल भएको छ ।
हेर्नुहोस् भिडियो:

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW