छालामा नरिवलको तेल लगाउँदा पुग्ने फाइदाहरु यस्ता छन्

0

 

छाला सुदर होस् भन्ने चाहाना सबैमा हुने गर्छ । पुरुषहरुभन्दा महिलाहरु आफुलाई सुन्दर बनाउनको लागी आफ्नो छालामा विभिन्न प्रकारको मेकअप गर्ने गर्छन् । छाला सुन्दर बनाउनको लागी नरिवलको तेललाई पनि प्रयोग गर्न सकिन्छ । नरिवलको तेल हाम्रो छालाको लागी निकै नै लाभदायक छ । यसले हाम्रो छालामा आउने विभिन्न समस्याहरुलाई हटाएर हाम्रो छाला सुन्दर बनाउन मद्धत गर्छ ।

नरिवलको तेलले छालामा पुर्याउने फाइदाहरु यस प्रकार छन् :

१.नरिवलको पानीले अनुहार तथा त्वचा धुने गर्नाले त्वचामा भएका दागहरु हटाउनुका साथै त्वचा सफा र चम्किलो देखिन्छ ।

२. यसको प्रयोगले अनुहारमा भएको दाना तथा डन्डीफोर हटाउनमा पनि मद्दत गर्छ ।

३. नरिवलको पानीले दिनहुँ त्वचा धुने गर्नाले आँखामा भएको कालो घेरा हट्दै जान्छ ।

४. यसको नियमित प्रयोगले छालाको चाउरीपन हटाउन मद्दत गर्छ ।

५. यसले छालालाई घामबाट बचाउनुका साथै त्वचालाई नरम र चमकदार बनाउन मद्दत गर्छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW