कानको हेरचाहा गर्ने उपायहरु यस्ता छन्

0

 

कानले हामीलाई ध्वनि महसुस गराउने काम गर्छ । यसको मद्धतले हामी एक अर्कासँग कुरा गर्न सक्छौं । कान नसुन्ने नहुनु पनि बोल्न नसक्नुको एउटा प्रमुख कारण हो । त्यसैले कानको हेरचाहा गर्न कुनै पनि प्रकारको लापरवाही गर्न हुदैन । समय समयमा कान सफा नगर्ने बानीले गर्दा धेरै मानिसमा कानको समस्या देखापर्ने गर्छ । कानमा आउने कतिपय समस्याले हाम्रो मष्तिस्कमा पनि असर पुर्याउने गर्छ । धेरै मानिसलाई कानको हेरचाह कसरी गर्ने भन्ने कुराको ज्ञान हुदैन ।

कानको हेरचाहा गर्नको लागी निम्न कुराहरुमा ध्यान दिनुपर्छ :

१. वैज्ञानिक पद्दतिद्वारा कानको सफाइ र हेरचाह गर्ने ।

२. कानमा कुनै पनि झोल पर्दाथ नहाल्ने ।

३. रुघाखोकीको उपयुक्त उपचार र हेरचाह गर्ने ।

४. कानको समस्या भएमा चिकित्सकको परामर्श लिने ।

५. बालबालिकामा कानकोे समस्या भए/नभएको बारे विद्यालयमा शिक्षक र घरमा अभिभावक सचेत हुने।

६. पोषणयुक्त खानेकुरा खाने ।

७. संक्रमण फैलिन नदिन समयमै कानको उपचार गर्ने ।

८. ध्वनि प्रदूषण बाट बच्ने, जोखिममा रहेकाहरुले जाँच गराउने ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW