के तपाईलाई बाथ रोगले सताएको छ ?

0

बाथ रोग अहिलेको समयमा धेरैमा देखिने समस्या हो । बाथ रोग पनि विभिन्न प्रकारका हुने गर्छन् । बाथ रोगले काम गर्न र हिड्न ठुलो समस्या दिने गर्छ । त्यसैले यस रोगका रोगीहरु निकै चिन्तित हुने गर्छन् । यो रोगले सताएपछि शरीरको कुनै भागमा निकै पिडा हुन्छ र बिस्तारै अन्य भाग तिर पनि फैलिंदै जान्छ । यसको समयमा नै उपचार गर्न सकियो भने यो रोग निको हुन्छ नत्रभने यसले हामीलाई जीवनभर नै दुखा दिन्छ । यो रोग जति पुरानो हुँदै जान्छ यसले त्यति नै पिडा दिदै जान्छ । यो रोग बालकदेखि बृद्ध सबैलाई हुनसक्छ ।

यस रोगबाट बच्ने केही उपायहरु यस्ता छन् :

१)बेसार र मेथीको सुठो १००/१०० ग्राम लिने । त्यसमा असुरगन्धा मिसाएर चिया चम्चाले एक चम्चा बेलुका सुत्ने बेलामा नियमित खाने ।

२) खाली पेटमा पानीसँग तीन पोटी लसुन खाने, जसले कोलेस्ट्रोल कम हुन्छ र बाथ रोगमा राहत मिल्छ ।

३) घाममा बस्ने ।

४) नुन र टिम्मुर पानी उमालेर हातगोडा धुने ।

५) नियमित व्यायम गर्ने ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW