नौ वर्षीया बालिका बलात्कारको आरोपमा इटहरीका एक पक्राउ

0

कोशी अनलाइन
इटहरी, साउन २५, नौ वर्षीया बालिका बलात्कारको आरोपमा इटहरीका एकजना पक्राउ परेका छन् । इटहरी १७ गैसारका मोहम्मद इरफानलाई छिमेकी घरमा सुतिरहेको अवस्थामा बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बिहिबार राति २१ वर्षीय इरफानले बालिकालाई बलात्कार गरेको पीडित पक्षले प्रहरीसमक्ष उजुरी दिएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW