‘कमरिया’मा कम्मर हल्लाउँदै ‘दिल्बर दिल्बर’की हट आइटम गर्ल नोरा

0

कोशी अनलाइन
विराटनगर, साउन २४, राजकुमार राव र अभिनेत्री श्रद्धा कपूर अभिनित हरर फिल्म ‘स्त्री’को नयाँ गीत सार्वजनिक भएको छ । भर्खरै रिलिज भएको पहिलो गीत ‘मिलेगी मिलेगी र ट्रेलरले दर्शकको अपार माया पाएपछि यस गीतले पनि दर्शकको साथ पाउन अपेक्षा निर्माण पक्षले गरेका छन् ।

अर्को गीतमा जोन अब्राहमको ‘सत्यमेव जयते’ फिल्मको ‘दिल्बर दिल्बर’ बाट चर्चामा रहेकी ‘आइटम गर्ल’ नोरा फतेहीले नृत्य गरेकी छन् । नोराका साथमा राजकुमार रावले पनि यस गीतमा नृत्य गरेका छन् ।

यस गीतमा आस्था गिल, सचिन संघनी, जिगर सरैया र दिव्य कुमारले गाएका छन् । गीतलाई सचिन र जिगरले कम्पोज गरेका हुन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW