आज कति छ सुन-चाँदीको मूल्य ?
विराटनगर, साउन २३
बुधबार सुन–चाँदीको मूलय स्थिर छ । आज सुन प्रतितोला ५६ हजार १ सय रुपैयाँ कायम भएको छ । हिजो पनि नेपाली बजारमा सून यही मूलयमा किनबेच भएको थियो ।
तेजावी सुन भने आज ५५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी प्रतितोलामा ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।