birat ribon

जर्मनीलाई परास्त गरेको मेक्सिकोका प्रशिक्षकले दिए राजीनामा

Neuro
जर्मनीलाई परास्त गरेको मेक्सिकोका प्रशिक्षकले दिए राजीनामा

कोशी अनलाइन
साउन १२, मोरङ, रसिया विश्वकपमा सन् २०१४ को विश्वविजेता जर्मनीलाई परास्त गरी इतिहास रचेको मेक्सिकोका प्रशिक्षक हुवा कार्लोस ओसोरिओले पदबाट राजीनामा दिएका छन् ।

cura insider

रसिया विश्वकपमा उनकै प्रशिक्षणमा मेक्सिकोले अन्तिम १६ सम्मको यात्रा बनाएको थियो । ५६ वर्षीय ओसोरिओले सम्झौता लम्ब्याउने मेक्सिकन फुटवल संघको प्रस्ताव अस्वीकार गर्दै राजीनामा दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

jackson ribon