birat ribon

प्रेमी निकका कारण ‘भारत’ छोड्दै प्रियंका

Neuro
प्रेमी निकका कारण ‘भारत’ छोड्दै प्रियंका

कोशी अनलाइन
साउन १०, अमेरिकाका गायकसमेत रहेका निक जोनससँग वैवाहिक सम्बन्धमा गाँसिने तय भएपछि अभिनेत्री तथा गायिका प्रियंका चोपडाले ‘भारत’ छोड्ने भएकी छन् ।


अलि अब्बास जफरको निर्देशन रहने फिल्म भारतको सुट्टिङ्गका लागि धेरै खर्च भइसकेपनि उनले सो फिल्म ‘भारत’बाट हात झिकेकी हुन् । निक र प्रियंका छिट्टै वैवाहिक सम्बन्धमा गाँसिने विहीबार मात्रै तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

cura insider

अभिनेता सलमान खानसँग फिल्म ‘भारत’मा कमब्याक गर्न लागेकी प्रियंकाले विवाहका लागि फिल्म नै छाडिहाल्नु नपर्ने फिल्म विश्लेषकहरुको भनाई छ । निक र प्रियंकाले इंगेजमेन्ट समेत गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

jackson ribon