birat ribon

दुई लाख रुपैयाँ बराबरको अबैध सामान बरामद

Neuro
दुई लाख रुपैयाँ बराबरको अबैध सामान बरामद

कोशी अनलाइन
रबिन्द्र बराल
साउन १०, मोरङ, इलाका प्रहरी कार्यालय रंगेलीले भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको सामान बरामद गरेको छ ।

cura insider

प्रहरीले साडी, प्लास्टिकका बाल्टिन, खेलौना र दुई सय ५० लिटर डिजलसमेत बरामद गरेको छ । प्रहरीले रंगेली, चोप्राहा, कर्सिया, डाइनियाँ लगायतका स्थानबाट सामाग्रीहरु बरामद गरेको छ ।

करिब २ लाख मूल्य बराबरको सामान बरामद गरी बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । उक्त सामान विराटनगरस्थित भन्सार कार्यालयमा बुझाएइएको प्रहरी निरीक्षक कबिन्द्र कार्कीले बताए ।

jackson ribon