birat ribon

‘प्रम केपी ओली र प्रचण्डले मार्सी चामलको भात खाएकै हुन्’

Neuro
‘प्रम केपी ओली र प्रचण्डले मार्सी चामलको भात खाएकै हुन्’

कोशी अनलाइन
साउन १०, काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र पुष्पकमल दाहाल प्रचण्डले मार्सी चामलको भात खाएको बताएका छन् । उनले आफू र प्रचण्ड दुर्गा प्रसाईंकोमा गएको र मार्सी चामलको भात खाएका हुन् ।


उनले भने, ‘ केपी ओली र प्रचण्डले मार्सी चामलको भात खाएकै हुन् । विपक्षी निरिह भएर मार्सी चामलको विज्ञापन गर्दै हिँडेको छ । प्रचण्डजी र म दुर्गा प्रसाइँकहाँ जानु, भात खानु गलत हो भने गलत हो ।’ प्रम ओलीले थपे, फेसबुकमा राख्नु होइन । भेट भएकै हो ।’

cura insider

यसै विषयमा विपक्षी कांग्रेस निहिका साथ मार्सी चामलको विज्ञापनमा उत्रेको भन्दै उनले भने, ‘बास्मती चामल खानेहरु मार्सी चामल भन्दै हिँडेका छन् तर, मार्सी चामल बास्मती जस्तो मिठो पनि हुँदैन ।’

jackson ribon