birat ribon

विराटनगर निवासी साजिद आलम मोरङकै ‘सर्वोत्कृष्ट युवा’ घोषित

Neuro
विराटनगर निवासी साजिद आलम मोरङकै ‘सर्वोत्कृष्ट युवा’ घोषित

कोशी अनलाइन
साउन १०, मोरङ, विराटनगरका साजिद आलम कला र मनोरञ्जनका क्षेत्रबाट मोरङकै ‘सर्वोत्कृष्ट युवा’ घोषित भएका छन् । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको जिल्ला युवा परिषद् मोरङले युवा प्रतिभा पहिचान कार्यक्रममार्फत उनलाई सर्वोत्कृष्ट युवा घोषणा गरेको हो ।

cura insider

निकै अगाडिबाट मोडलिङ क्षेत्रमा आवद्ध उनी भर्खरै सम्पन्न प्रोस्टाइल म्यानहन्ट इन्टरनेशनलका दोस्रा रनरअप हुन् । यसैगरी मिस्टर इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै म्यानमार पुगेका साजिद पूर्वाञ्चल कलेज प्रिन्सका कोरियोग्राफर समेत हुन् ।

युवा समितिले यो कार्यक्रम वार्षिक रुपमा आयोजना गरी ३ जनालाई सम्मन गर्दै आएको छ ।

jackson ribon