birat ribon

इलन्स डिजिटल मिडियाको आयोजनामा डिजिटल मार्केटिङ सम्बन्धी कार्यक्रम हुने

Neuro
इलन्स डिजिटल मिडियाको आयोजनामा डिजिटल मार्केटिङ सम्बन्धी कार्यक्रम हुने

कोशी अनलाइन
साउन ९, मोरङ, साउन १९ गते शनिबार इलाइन्स डिजिटल मिडियाको आयोजनामा मार्केटिङ सम्बन्धी कार्यक्रम ‘डिजिटल मार्केटिङ कन्फेरेन्स २०१८’ हुने भएको छ । हट लीप्स रेष्ट्रो एण्ड बार, सिनामंगल रोडमा आयोजना हुने सो कार्यक्रम विहान ११ बजे सुरु भई साँझ ४ बजे सकिने आयोजकले जनाएको छ ।

cura insider

संस्थाको पहिलो वार्षीकोत्सवको अवसरमा आयोजना हुन लागेको हो । संस्थाको पहिलो वार्षीकोत्सवको अवसमा सो प्रकारको कार्यक्रम नेपालमा पहिलोपटक आयोजना हुन लागेको हो ।

यस कार्यक्रममा कन्टेन्ट मार्केटिङको विषय छलफल हुने आयोजकले जनाएको छ । आयोजक इलन्स डिजिटल मार्केटिङका अनुसार यो सम्मेलनको उद्देश्य डिजिटल मार्केटिङको महत्व, त्यसमा कन्टेन्ट मार्केटिङले खेल्ने भूमिकाका साथै यी योजनाहरुले साना संस्था तथा बढ्दो संगठनलाई कसरी सहयोग पुग्दछ भन्ने बारेमा प्रकाश पारिने छ ।

jackson ribon