birat ribon

‘फिफा वर्ष प्रशिक्षक २०१८’ को मनोनयनमा ११ प्रशिक्षक

Neuro
‘फिफा वर्ष प्रशिक्षक २०१८’ को मनोनयनमा ११ प्रशिक्षक

कोशी अनलाइन
साउन ८, मोरङ, विश्व फुटबलको प्रशासकीय निकाय फिफाले मंगलबार ‘फिफा उत्कृष्ट प्रशिक्षक २०१८’ का लागि नोमिनेसनमा परेका ११ जना प्रशिक्षकको सूची सार्वजनिक गरेको छ ।


फिफा बर्ष प्रशिक्षकमा विश्वकप बिजेता फ्रान्सका प्रशिक्षक डीडीएर डेसच्याम्प र उपविजेता बनेको क्रोएसियाका लाट्को डालिस रहेका छन् । यसैगरी युभेन्ट्सका मासिमिलियानो एलेग्री, रुसका स्टेनस्लाभ चेर्चेसोभ, म्यानचेस्टर सिटीका पेप ग्वार्डीवाला, लिभरपुलका जोर्गेन क्लोप, बेल्जियमका रोबर्टो मार्टिनेज, एथलेटिक मड्रिडका डिएगो सिमोन, इंग्ल्यान्डका ग्यारेथ साउथगेट, बार्सिलोनाका एर्नेष्टो भाल्भर्डे र रियल मड्रिडका जिनेदान जिदान मनोनयनमा परेका छन् ।

cura insider

jackson ribon