birat ribon

यस्तो छ नेपालविरुद्ध खेल्ने नेदरल्याण्डको टोली

Neuro
यस्तो छ नेपालविरुद्ध खेल्ने नेदरल्याण्डको टोली

कोशी अनलाइन
साउन ८, मोरङ, युरोप भ्रमणमा रहेको नेपालले आउँदो १६ गते बुधबार र १८ गते शुक्रबार नेदरल्याण्डविरुद्ध खेल्दैछ । नेदरल्याण्डमा हुने सो एकदिवसीय खेलका लागि नेदरल्याण्डले भने आफ्नो अन्तिम टोली घोषणा गरेको छ ।


पहिलो पटक एकदिवसीय खेलमा स्थान बनाएका नेपालका लागि सो खेलले निकै नै महत्व राख्दछ । नेपालविरुद्धको खेलमा ब्याटिङ र स्पीन बलिङमा अब्बल मानिएका अलराउण्डर खेलाडी मिचेल रिप्पोनले पनि खेल्ने भएका छन् । उनी विश्वकप छनोटका खेल र त्यसपछिका खेलमा टिममा पर्न सकेका थिएनन् ।

cura insider

यस्तो छ नेपालविरुद्ध खेल्ने नेदरल्याण्डको टोली
एकदिवसीयका लागिः
पिटर सिलर, वेस्ले बारेसी, डान टेर ब्राक, बेन कुपर, स्कट एडवाड्स, फेडेरिक क्लासेन, बस डि लिडे, पोउल भ्यान मेकेरेन, स्टेफेन माइबर्ग, म्याक्स ओडोड, हिडे ओभरजिक, शेन स्यान्टर र मिचेल रिप्पोन ।

टी ट्वान्टीका लागिः
पिटर सिलर, वेस्ले बारेसी, स्कट एडवाड्स, क्लेटन फ्लोयड, फेडेरिक क्लासेन, बस डि लिडे, पोउल भ्यान मेकेरेन, म्याक्स ओडोड, हिडे ओभरजिक, मिचेल रिप्पोन, शेन स्यान्टर, टोनी स्टल, टोबियस भिसे

jackson ribon