birat ribon

‘नाई नभन्नु ल ५’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

Neuro
‘नाई नभन्नु ल ५’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

कोशी अनलाइन
साउन ८, मोरङ, नाई न भन्नु ल ५ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘तिम्रो आँखामा आँखा जुदाई भन्नु छ एउटा कुरा’ बोलको गीतमा मेलिना राईले आवाज दिएकी छन् भने म्यूजिक रहेको बसन्त सापकोटाको ।

cura insider

यसैगरी दिनेश थपलियाको शब्द रहेको सो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार नायिका स्वस्तिमा खड्का र नव–नायक अभिषेक नेपाललाई फिचरिङ गरिएको छ ।

विकासराज आचार्य निर्देशित यो फिल्म भदौ ८ बाट प्रदर्शनमा आउँदैछ । सो चलचित्रमा दीलिप रायमाझी, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मी, सेड्रिना शर्माको मुख्य भूमिका छ । सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यले यो चलचित्रको कथा लेखेका हुन् ।

भिडियोः

jackson ribon