साम्पोलीद्वारा अर्जेन्टिनी प्रशिक्षकको पद त्याग

कोशी अनलाइन
असार ३२, मोरङ, विश्वकप सुरु हुनुभन्दाअघि दाबेदार टोलीको रुपमा मानिएको अर्जेन्टिना नकआउट चरणबाटै बाहिरिएपछि साम्पोलीको पद धरापमा परेको थियो ।

उनलाई पदबाट हटाइने खबरहरु आईरहँदा प्रशिक्षक साम्पोलीले अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमको प्रशिक्षक पद छाडेका छन् । प्रशिक्षक सम्पाओलीसँगै फिजिकल ट्रेनर र भिडियो एनालिस्टले पनि पद छाडेका छन् ।

प्रतिक्रिया

Loading...