fbpx

गोलकिपरको गल्तीका कारण फ्रान्सविरुद्ध गोल

कोशी अनलाइन
असार ३१, मोरङ, रसियामा जारी रसिया विश्वकप २०१८ को फाइनल खेलमा फ्रान्सका गोल किपर लोरिसले गल्ती गरेपछि फ्रान्सविरुद्ध क्रोएसियाले गोल गरेको छ । गोलकपिरले गोल आफ्नै खेलाडीलाई दिनखोज्दा क्रोएसियाका मारियो मन्ड्जकिकको खुट्टामा पर्यो जसलाई उनले गोलमा परिणत गरे ।

क्रोएसिया र फ्रान्सको खेल अहिले ४–२ को गोलान्तरसहित जारी छ ।

प्रतिक्रिया

20 − 2 =

Loading...