क्रोएसियाविरुद्ध गोलको वर्षा, एम्बापेको गोलमा फ्रान्सको फराकिलो अग्रता

कोशी अनलाइन
असार ३१, मोरङ, रसियामा जारी रसिया विश्वकप २०१८ को फाइनल खेलमा क्रोएसियाविरुद्ध फ्रान्सले ४–१ को अग्रता लिएको छ । पहिलो हाफ २–१ को अग्रता लिएको फ्रान्सले दोस्रो हाफमा दुई गोल थप्यो ।


फ्रान्सका लागि युवा खेलाडी किलियन एम्बाप्पेले गोल गरेपछि फ्रान्सले ४–१ को अग्रता लियो । उनले ६५ औं मिनेटमा गोल गरे । यसैगरी फ्रान्सका पल पोग्वाले खेलको ५९ औं मिनेटमा गोल गर्दै फराकिलो अग्रता दिन सहयोग गरेका थिए ।

प्रतिक्रिया

Loading...