बार्सिलोनाले किन्यो ब्राजिलका मिडफिल्डर

0

कोशी अनलाइन
असार २७, मोरङ, ब्राजिलका मिडफिल्डर आर्थर हेनरिक रामोस डी ओलिभेरा बार्सिलोनामा आवद्ध भएका छन् । मिडफिल्डमा पोख्त रहेका उनलाई बार्सिलोनाले क्लबले २७.५ मिलियन पाउण्डमा अनुबन्ध गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आर्थरलाई ६ बर्षका लागि अनुबन्ध गरेको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको ‘वाइआउट क्लज’ ३ सय ५० मिलियन पाउण्ड राखिएको छ । उनलाई बार्सिलोना टिमले विशेष प्राथमिकता दिने बताइएको छ ।

२१ बर्षिय आर्थरले अहिलेसम्म राष्ट्रिय टोलीमा स्थान बनाएका छैनन् ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW