रोनाल्डो युभेन्टसमा अनुबन्ध, रियलले गर्यो सहमती

0

कोशी अनलाइन
असार २६, मोरङ, स्पेनिस क्लब रियल मड्रिड पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई बेच्न तयार भएको छ । रियल पोर्चुगलका कप्तान रोनाल्डोलाई १ सय ५ मिलियन पाउण्डमा इटालियन क्लब युभेन्टसलाई बेच्न राजी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


योसंगै रोनाल्डो र युभेन्टसले चार बर्षे सम्झौतामा आजै हस्ताक्षर गर्ने भएको छ । रोनाल्डोलाई भेट्न इटालियन क्लब युभेन्टसका अध्यक्ष आन्द्रे आग्नेली आजै ग्रिस पुगेका थिए । रोनाल्डो र क्लबबीच ग्रिसमै सम्झौता हुनेछ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW