आयो नाइँ नभन्नु ल ५ को ट्रेलर – अनुभवसंगै निरुता, दिलिप, प्रियंका र केकी पनि देखिए

0

कोशी अनलाइन
२६ असार २०७५
विकास राज आचार्यको प्रस्तुति चलचित्र नाइँ नभन्नु ल ५ को ट्रेलर सार्वजनिक भएको छ ।

नाइँ नभन्नु ल देखि नाइँ नभन्नु ल ५ सम्म आउँदा विकासका सबै चलचित्र सफल मानिएका छन् भने यो चलचित्रमा उनले नयाँ कलाकार सेड्रिना शर्मा र अभिषेक नेपाललाई ब्रेक दिएका छन् ।

भाद्र ८ गतेलाई रिलिज डेट राखिएको चलचित्र नाइँ नभन्नु ल ५ मा अनुभव रेग्मी, सेड्रिना शर्मा, अभिषेक नेपालका साथमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी तथा स्वस्तिमा खड्काको जोडदार अभिनय देख्न सकिन्छ ।

हरिबोल भण्डारी तथा गौरी राज जोशीको लगानी रहेको चलचित्रमा बिकास आचार्य तथा सामिप्य राज तिमिल्सिनाको कथा रहेको छ भने चलचित्रलाई विकास राज आचार्यको रहेको छ ।

नाइँ नभन्नु ल ५ को ट्रेलर यहाँ हेर्न सक्नु हुनेछ :

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW