नेपाल टप कसरी भईन् कृति ?

0

कोशी अनलाइन
असार १०, मोरङ, कृति थापा एसईई परिक्षामा टप भएको दाबी गरिएको छ । उनी विराटनगरको एभरेस्ट स्कूलकी विद्यार्थी हुन् ।


कृतिले ४ जीपए ल्याईन् । कृतिले भनिन्, ‘मैंले हल्का मेहनत गरेको हो सोचे भन्दा थोरै अङक आएछ ।’ यता एभरेस्ट स्कूल परिवार अत्यन्त खुशी देखिएको छ ।

प्राचार्य टिकाराम पुरीले भन्ने, ‘हामी जहिल्यै टप नै हौ, सेकेन्ड हुन्नौ ।’ पुरीका अनुसार सबैको मेहनत र परिश्रमले साकार पाएको प्रतिफल हो ।
कृति फस्ट हुँदा एभरेस्ट स्कूलको मात्र होइन विराटनगरकै ईज्यत बढेको पुरीको भनाई छ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW