एसईईको परीक्षाफल सार्वजनिक, नतिजा यहाँबाट हेर्न सकिने !

1

असार ९, भक्तपुर, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज संवत् २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफल सार्वजनिक गरेको छ ।

परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२, ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेका छन् ।

नतिजा यहाँबाट ः

कान्तिपुरबाट

शिक्षा मन्त्रालयबाट

शिक्षा शाखा भक्तपुरबाट

परिक्षा नियन्त्रण शाखा, सानाेठिमीबाट

राष्ट्रिय परिक्षा बाेर्डबाट

नेपाल टेलिकमबाट

 

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW