सन्दीप लामिछानेलाई अब क्रिकेटर मात्र भन्न नमिल्ने (भिडियोसहित)

0

कोशी अनलाइन
जेठ २२, मोरङ, बहु प्रतिभाका धनी सन्दीप लामिछानेलाई अब क्रिकेटर मात्र भन्न नमिल्ने भएको छ । उनि क्रिकेटर मात्र नभएर अब गायक पनि बनेका छन् ।

उनले आफ्नो पहिलो गीत यूट्यूबमा रिलिज गरेका छन् । विनोद तिमिल्सिनाले लेखेको गीतमा उनको आफ्नै कम्पोजिसन रहेको छ । ‘उदास थियो मेरो मन’ बोलको गीत उनले आफ्नो आधिकारिक यूट्यूब च्यानलबाट रिलिज गरेका हुन् ।

उनले गाएको गीत कुनै गायकको गायकी कलाले गाएको भन्दा कम छैन् । क्रिकेटर सन्दीपले संगीतलाई आफ्नो दोस्रो सौख बताउने गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘संगीत सधैं मेरो प्रेरणास्रोत रहिआएको छ । मैदान भित्र र बाहिरसमेत यसले मेरो प्रदर्शनलाई निखार्न मद्दत गरिरहेको छ । यो मेरो दोस्रो सौख हो ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW