नाना पाटेकर र रजनिकान्त एउटै पर्दामा(ट्रेलरसहित)

0

कोशी अनलाइन
जेठ १६, बलिउड सुपरस्टार रजनिकान्तले उनी अभिनित ‘काला’मार्फत दमदार आगमन गरेका छन् । उनी अभिनित ‘काला’ को ट्रेलर मंगलबार युट्युबमा रिलिज भएको छ । रजनिकान्तले पुराना केही कलाकर्मी नाना पाटेकरलाई विशेष फिचरका रुपमा समावेश गरेका छन् ।

रजनिकान्त उक्त फिल्ममा गरीब असहायलाई सहयोग गर्ने भूमिकामा देखिएका छन् । चलचित्रलाई पिए रन्जितले निर्देशन गरेका हुन् भने रजनिकान्तका ज्वाँई अभिनेता धनुषले निर्माण गरेका हुन् । जुन ७ तारिकमा रिलिज हुने चलचित्रमा रजनिकान्त र नाना पाटेकर अलावा हुमा कुरैसी, सम्पथ राज, सयाजी सिन्डे लगायतका कलाकारको अभिनय रहेको छ ।

ट्रेलर :

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW