मोरङबाट सरुवा हुन लागेका बिसी सम्मानित

0

उत्तम पोख्रेल
कोशी अनलाइन
जेठ २, मोरङ, मोरङ प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुणकुमार बिसी सम्मानित भएका छन् । बेलबारी जेसिजले बिसीलाई सम्मान गरहेको हो ।

मोरङबाट बढुवा भएर सरुवा हुन लागेका एसपी बिसीलाई बेलबारी नगरपालिकाको हलमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले दोसल्ला ओढाएर बिसीको सम्मान गरे । मोरङमा रहँदा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको बेलबारी जेसिज २०१८ का अध्यक्ष राजन प्रसार्इँले बताए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW