प्रत्यक दिन ४ वोटा आलमोण्ड खानुको यस्ता आश्चर्यजनक फाइदा

0

आलमोण्ड स्वास्थ्यको लागि निकै फाइदा जनक रहेको हुन्छ । यसमा एमिनोएसिड,म्याग्नेसियम ,भिटामिन बि , प्रोटिन जस्ता तत्वले भरिपुर्ण छ । जुन चाहि हाम्रो शरीरलाई निकै आवश्यक हुन्छ । तपाइलाइ थाहा छ आलमोण्डको प्रयोगले केहि किसिमको क्यान्सरलाइ पनि रोक्छ । साथै प्रत्यक दिन ४ वोटा आलमोण्ड सेवन गर्नुको विभिन्न फाइदाहरु रहेका  छन ति यसप्रकार छन् ।

१) तौल : शरीरको तौल घटाउन आल्मोण्डले निकै सहयोगी हुन्छ । आल्मोण्ड फाइबर, प्रोटिन जस्ता अरु थुप्रै तत्व ले भरिपुर्ण छ । यसको प्रयोग गर्नाले शरीरमा क्यालोरीलाइ घटाउन मदत गर्दछ र साथै हाम्रो मेटाबोलिसम लाइ पनि स्वास्थ्य राख्छ ।

२) दिमागको : सधै कम्तिमा ४ वोटा आल्मोण्डको सेवन गरेमा दिमागको क्रियाकलापलाइ बढाउन मदत गर्दछ । आल्मोण्ड विभिन्न निउट्रेण्टको स्रोत हो जसले दिमागको बिकास गर्न मदत गर्द छ । साथै यसमा रहेको एमिनो एसिड र तेलले गर्दा दिमागलाई एकाग्रता कायम राख्छ । यसको अरु पनि फाइदा रहेको छ यसले तनावलाई पनि कम गर्छ र निन्द्रा नलाग्ने समस्याबाट पनि बचाउछ ।

३) छाला : आल्मोण्ड भिटामिन ‘ई’ युक्त रहेकोले उमेर अगाबै बुढो बनाउने सेल संग पनि यसले लड्ने गर्छ । त्यसैले हरेक दिन ४ वोटा आल्मोण्ड खानाले तपाइको त्वच्छा नरम र लोचकदार बनाउनछ ।

४) हृदयघात : यसरि हरेक दिन ४ वोटा आल्मोण्ड खाँदा हृदयघातको खतरा बाट पनि बच्न सकिन्छ । जसले १ हफ्तामा ५ पटक आल्मोण्ड खाएका हुन्छौ उसलाई ५० प्रतिशत हृदयघात हुने चान्स कम हुन्छ । साथै मुटु रोग हुन बाट पनि बचाउछ ।

५) बलियो हड्डी : हरेक दिन आल्मोण्ड खानुस र आफ्नो हड्डी बलियो बनाउनुस । आल्मोण्ड क्याल्सियमको पनि स्रोत भएकाले तपाइको हड्डी , दात .मशपेशी लाइ बलियो बानाउछ ।

६) नराम्रो कोलेस्टेरोल : सधै ४ वोटा आल्मोण्डको प्रयोगले तपाइको शरीरमा भएको नराम्रो कोलेस्टेरोललाइ पनि घटाउन मदत गर्दछ ।

७) गर्भावस्था : यस्तो आवस्थामा महिलाले आल्मोण्ड खानु निकै राम्रो हो र साथै राम्रो महसुस पनि हुन्छ । यदि तपाइँ पनि गर्भवती अवस्थामा हुनुहुन्छ भने तपाइलाइ भिटामिन ‘ई’ को निकै आवश्यक हुने भएकाले सधै केहि आल्मोण्ड खानुहोस जसले आमा र बच्चा दुबैलाई राम्रो फाइदा पुग्छ ।

८) क्यान्सर : यदि तपाइले आल्मोण्ड सधै खानुहुन्छ भने क्यान्सरको खतरालाई पनि कम गर्न सक्नुहुन्छ । अमेरिकाका जैब रसायन सम्बन्धि डाक्टर एडविनको सिद्धान्त अनुसार क्यान्सर भिटामिन ‘बि’ को कमीले गर्दा हुने जनाउछन त्यसैले आल्मोण्ड भिटामिन ‘बि ‘ को भरपुर स्रोत हो त्यसकारण यसले ब्रेस्ट क्यान्सर ,प्रोस्टेट क्यान्सरको खतरालाइ कम गर्न मदत गर्दछ ।

यो पनि हेर्नुहोला:
Comments
Loading...