तीन वर्षीया बालिकाको पानीमा डुबेर मृत्यु

0

रबिन्द्र बराल

कोशी अनलाइन
जेठ १, मोरङ, मोरङको सुनबर्षि नगरपालिका ८ स्थित विश्वकर्मा कुडेली चौकनजिकै सोमबार साँझमा बाटो खनेको खाल्डोमा खेल्ने क्रममा बालिका को डुवेर मृत्यु भएको छ ।

घरदेखि १५ सयमिटर टाढा रहेको खाल्डोमा डुबेर बालिकाको मृत्युु भएको प्रहरीले जनाएको छ । कौलास कामतकी तीन वर्षीया छोरी अमृता कामतको उक्त खाल्डोमा जमेको पानीमा खेल्ने क्रममा मृत्यु भएको हो ।
मंगलबार बालिकाको रंगेली अस्पतालमा पोष्मार्टमपछि परिवारवाले लास बुझेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक संजिवबाबू खड्काले जानकारी दिए ।

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW