जर्मनीले छान्यो विश्वकप खेल्ने खेलाडी

0

कोशी अनलाइन
जेठ १, आउँदो जुन १४ देखि सुरु हुने रसिया विश्वकपका लागि साविक विजेता जर्मनीले प्रारम्भिक खेलाडी चयन गरेको छ । जर्मनी प्रशिक्षक जोकिम लोले २७ सदस्यी विश्वकप टोली चयन गरेका हुन् ।

यस्तो छ जर्मनीको टोली :

गोलकिपर : बेन्र्ड लेनो –बायर लेभरकुसेन), म्यानुयल नोया –बायर्न म्यूनिख), मार्क आन्द्रे टेर स्टेघेन (बार्सिलोना), केभिन ट्राप (पीएसजी)

डिफेन्डर : जेरोम बोयटाङ (बायर्न म्यूनिख), माथियस गिन्टर (बोरुसिया), जोनास हेक्टर (कलग्न), जोसुवा किमिक (बायर्न म्यूनिख), मार्भिन प्लाटेनहार्ड्ट (हर्थ), एन्टोनियो रुडिगर (चेल्सी), निक्ला सुले (बायर्न म्यूनिख), जोनाथन टाह (बायर लेभरकुसेन)

मिडफिल्डर/फरवार्ड : जुलियन ब्रान्ड्ट(बायर लेभरकुसेन), इल्के गुन्डगन (म्यानचेस्टर सिटी), समि खेडिरा (जुभेन्टस), टोनी क्रुस (रियल मड्रिड), मेसुट ओजिल (आर्सनल), लियोन गोरेट्जका (साल्के), मार्को रोयस (बोरुसिया डर्टमन्ड), सेबास्टियन रुडी र थोमस मुलर (बायर्न म्यूनिख) लेरोय साने (म्यानचेस्टर सिटी), निल्स पेटरसन (फ्रेइबर्ग), मारियो गोमेज (स्टटगार्ड), टिमो वेर्नर (आरबी लेइप्जी)

यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW