शिक्षक शिक्षिकालार्इ शिक्षण तालिम दिन सुरु

0

उत्तम पोख्रल
कोशी अनलाइन
वैशाख ३०, माेरङ, नयाँ शैक्षिक सत्रको सुरुवात लागेसँगै केही निजी विद्यालयहरु विद्यार्थी प्रतिको आकर्षण बढाउने खालका कार्यक्रम ल्याउन थालेका छन् ।

गुणस्तरीय र प्रविधियुक्त पढाइका लागि शिक्षक शिक्षिकाहरुलार्इ दक्ष बनाउँने उद्देश्यले गुरुकुल पाठशाला बेलबारी र माइल स्टोन इंग्लिस स्कूल बेलबारीले आफ्ना शिक्षक शिक्षिकाहरुलाई एकदिने शिक्षण तालिम दिन थालेका छन् । बेलबारी ३ स्थित गुरुकुलको सभाहलमा आइतबार बिहान तालिम उदघाटन गरिएको छ । कार्यक्रम उद्योग बाणिज्य संघका अध्यक्ष योगेन्द्रप्रसाद सुबेदीको प्रमुख आतिथ्यता र गुरुकुल पाठशालाका अध्यक्ष केदार अधिकारीको सभापतित्वमा भएको थियो ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW