चलचित्र ‘लिलिबिली’को ‘केहि बाँकी रहेन’ बोलको गीत सार्वजनिक

0

काठमाण्डौँ, वैशाख २७ । चलचित्र ‘लिलिबिली’को नयाँ गीत सार्वजनिक गरिएको छ । चैत्र ३० बाट प्रर्दशनमा आएको सो चलचित्रको ‘केहि बाँकी रहेन’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा सन्नी सुनामको स्वर रहेको छ भने एलिस कार्कीको संगीत तथा बबिन बिक्रम अधिकारीको शब्द रहेको छ।

गीतको भिडियोमा नायक प्रदिप खड्का र नायिका जस्सिता गुरुङको अभिनय रहेको छ ।

मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धुर्व दत्त, रितेस चाम्स आदिको अभिनय रहेको छ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW