ह्वाट्सएपमा अब एप नखोली च्याट गर्न पाइने

0

काठमाण्डौँ, वैशाख २५ । ह्वाट्सएप प्रयोगकर्ताका लागि विभिन्न नयाँ फिचर्सको घोषणा गरिएको छ । फेसबुकले आफ्नो एफ एट कन्फ्रेन्सका अवसरमा यो घोषणा गरेको हो ।

जस अन्तगर्त एउटा महत्वपूर्ण फिचर भनेको अबर सो एप नखोेलिकनै च्याट गर्न पाईने भएको छ । अर्थात प्रयोगकर्ताले अब इन्टरनेट ब्राउजरबाटै च्याट गर्न पाउने भएका छन् , जसका लागि नयाँ वेब डोमेन पेश गरेको छ ।

ह्वाट्सएपले ह्वाट्सएपको छोटो रुपलाई लिएर wa.me नामको एक नयाँ डोमेन दर्ता गरेको छ। जुन एन्ड्रोइड भर्सन २.१८.१३८ वा त्यसभन्दा नयाँ भर्सनसहतिको अपरेटिंग सिस्टम भएका डिभाइसहरुमा चल्नेछ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW